जापानका विदेशमन्त्री नेपालमा : के–के विषयमा समझदारी बन्दैछ ?

काठमाडौं । नेपाल र जापानबिच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार नेपाल आएपछि दुई देशबिच हवाई सम्झौता हुन लागेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी कोनोबीच आज अपराह्न हुने मन्त्रीस्तरीय वार्तापछि सम्झौता हुने जनाइएको छ । त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धनका … Continue reading जापानका विदेशमन्त्री नेपालमा : के–के विषयमा समझदारी बन्दैछ ?